NRNA SCC ACT Parents Picnic 2024
13 May, 2024
नमस्कार !!
नेपालदेखी परिवार भेट्न र घुम्न आउनु भएका, क्यान्बेरा वरपर रहनुभएका सम्पूर्ण आमाबुवाहरुलाई NRNA SCC ACT को आयोजनामा मे २५ मा हुन गैरहेको यस बनभोज कार्यक्रममा हार्दिक स्वागत गर्दछौं । हामीले यहां लिन्क र QR code राखेका छौं । हजुरहरुले आफ्नो उपस्थितीका लागी त्यस लिन्कमार्फत आफ्नो विवरण उपलब्ध गराईदिनुहोला । अथवा, पोस्टरमा रहेका ब्याक्तिहरुलाई सम्पर्क गर्नुहोला।
यो कार्यक्रम निःशुल्क हो र यहांहरुको उपस्थितीले हामीमात्र हैन हजुरहरुपनि खुशी र रमाईलो महशुस गर्नुहुनेछ ।
धन्यबाद् !!
अभिभावक वनभोज कार्यक्रम आयोजक समिती
NRNA AUSTRALIA
ACT
Link-
https://docs.google.com/forms/d/1PV2575J9wm9bg5VlrmIVcbpvVCPPwTMwdgIes0eSK7I/viewform?edit_requested=true&fbclid=IwZXh0bgNhZW0CMTAAAR142mDAquBO7ZQn2hFFukxxL9sTgi6hxgO2HhFjxY8SQgOUmAtbjORXLlI_aem_AS3AamSdN7ih9EV7iWv4g5OIH1DnUCvIyTb7yshl-pZlXpUhzq6PtOsZYYGOg-UeuAF8k2SdEQd8swm8ms6KLVz7&pli=1 https://docs.google.com/forms/d/1PV2575J9wm9bg5VlrmIVcbpvVCPPwTMwdgIes0eSK7I/viewform?edit_requested=true&fbclid=IwZXh0bgNhZW0CMTAAAR142mDAquBO7ZQn2hFFukxxL9sTgi6hxgO2HhFjxY8SQgOUmAtbjORXLlI_aem_AS3AamSdN7ih9EV7iWv4g5OIH1DnUCvIyTb7yshl-pZlXpUhzq6PtOsZYYGOg-UeuAF8k2SdEQd8swm8ms6KLVz7&pli=1
F.A.Q
Frequently asked questions ?
We have shared some of the most frequently asked questions to help you out.